सुनको मूल्यमा रेकर्ड

हिमाल प्रेस १२ माघ २०७९ १२:२६
2
SHARE
सुनको मूल्यमा रेकर्ड
काठमाडौँ- बिहीबार सुनको मूल्यले रेकर्ड कायम गरेको छ।
आज प्रतितोला सुनको मूल्य १ लाख ६ हजार ९०० तोकिएको छ। यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो।
बुधबार प्रतितोला १ लाख ६ हजार २०० मा कारोबार भएको थियो। आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ४०० मा कारोबार भइरहेको छ।
बुधबार १ लाख ५ हजार ७०० मा कारोबार भएको थियो।
बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार ३८० तोकिएको छ। बुधबार तोलाको १ हजार ३८० थियो।
प्रकाशित: १२ माघ २०७९ १२:२६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 10 =