आत्मदाह गरेका आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय
काठमाडौँ- सरकारले संसद् भवन अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यले उठाएका विषयहरूको अध्ययन गरेर छानबिन गर्ने भएको छ। सिंहदरबारमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आचार्यको आत्मदाह र उनले उठाएको विषयबारे अध्ययन गरेर छानबिन गर्ने निर्णय गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले जानकारी दिए। छानबिनको जिम्मा गृहमन्त्रालयलाई दिइएको उनको भनाइ छ। लामिछानले मन्त्रालयले आवश्यक छानबिन गरेर कामकारबाही अघि बढाउने … Continue reading आत्मदाह गरेका आचार्यले उठाएका विषयमा छानबिन गर्ने सरकारको निर्णय
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed