आचार्यको मृत्युमा म पनि दोषी छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने

काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रेमप्रसाद आचार्यको निधनमा आफू पनि दोषी रहेको बताएका छन्। आफूहरूको राजनीतिक उपस्थितिले पनि परिवर्तन नदेखेर मृत्युवरण गर्नुमा राजनीतिक दल र नेताले आशा देखाउन नसकेको लामिछानेको भनाइ छ। गृहमन्त्री लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एउटा नागरिकले अत्मदाह गर्नुपर्ने परिस्थितिको वर्णन गर्न अब के नै बाँकी रह्यो र? यस्तै परिस्थितिका कारण … Continue reading आचार्यको मृत्युमा म पनि दोषी छु : उपप्रधान तथा गृहमन्त्री लामिछाने