संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा मृत्यु

काठमाडौँ- संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ। कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा किरण नकर्मीले जानकारी दिए। शरीरमा पेट्रोल हालेर आत्मदाह प्रयास गर्दा इलामको सूर्योदय नगरपालिका निवासी ३७ वर्षीय आचार्य गम्भीर घाइते भएका थिए। पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्दा उनको शरीरको ८० प्रतिशत भाग जलेको … Continue reading संसद् भवन अगाडि आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा मृत्यु