प्रदेश खारेजीको विषयमा बोलेका कानुनमन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने

काठमाडौँ- कानुनमन्त्री ध्रुवबहादुर प्रधानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरण सोध्ने भएका छन्। प्रधानमन्त्री दाहालले संघीयताको विरोध गर्दै अभिव्यक्ति दिएको भन्दै उनलाई स्पष्टीकरण सोध्ने बताएका हुन्। मंगलबार राष्ट्रियसभाको बैठकलाई सम्बोधन गर्दै दाहालले भने, ‘व्यक्तिगत रूपमा संघीयताबारे बोल्ने अधिकार सबैलाई छ। तर मन्त्रिपरिषद्‌मा रहेका सदस्यलाई संघीयताविरोधी अभिव्यक्ति दिने छुट छैन। यसबारे मेरो गम्भीर ध्यानाकर्षण भएको छ। यो … Continue reading प्रदेश खारेजीको विषयमा बोलेका कानुनमन्त्रीलाई प्रधानमन्त्रीले स्पष्टीकरण सोध्ने