वन्यजन्तु आतंक नियन्त्रण गर्न रुख फँडानी अभियान

पर्वत- बाँदरले खेती बाली सखाप पारेको तथा खेतबाट ल्याएर घरमा थन्काएको बालीसमेत घरभित्रै छिरेर लैजाने गरेको गुनासो कृषकले गर्न थालेका छन्। बाँदरले बाली खाइदिँदा खेतीयोग्य जमिनसमेत बाँझो छोड्नु परेको उनीहरूको भनाइ छ। जिल्लाका कृषकले आफ्ना स्थानीय तहहरूलाई बाँदर आतंक नियन्त्रणका लागि केही न केही गरिदिन पटकपटक अनुरोध गर्दै आएका छन्। यही गुनासोको सुनुवाइ गर्दै जिल्लाको महाशिला … Continue reading वन्यजन्तु आतंक नियन्त्रण गर्न रुख फँडानी अभियान