प्रधानमन्त्री प्रचण्डको सचिवालयमा ७ जनाले पाए जिम्मेवारी

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयमा ७ जनाले जिम्मेवारी पाएका छन्। जसमा प्रमुख स्वकीय सचिवमा सन्तकुमार दरई नियुक्त भएका छन्। माओवादी केन्द्रको पोलिटब्यूरो सदस्यसमेत रहेका उनी तत्कालीन माओवादी सेनाको डिभिजन कमान्डरसमेत थिए। स्वकीय सचिवमा रमेश मल्ल र गंगा दाहाल नियुक्त भएका छन्। उनीहरू यसअघि पनि प्रचण्ड निवास खुमलटारमा उनको स्वकीय सचिवको जिम्मेवारीमा थिए। मल्ल … Continue reading प्रधानमन्त्री प्रचण्डको सचिवालयमा ७ जनाले पाए जिम्मेवारी