सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ– गृह मन्त्रालयले नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गर्न निर्देशन दिएको छ। कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी सांसद कोइरीलाई पक्राउ गर्न शुक्रबार गृहले निर्देशन दिएको हो। गृहले शुक्रबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्री रवि लामिछानेले मौखिक आदेश दिँदा सांसद कोइरी पक्राउ नपरेकोमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलको हस्ताक्षरमा जारी … Continue reading सांसद कोइरीलाई पक्राउ गर्न गृह मन्त्रालयको निर्देशन