यो दौडमा कछुवा छैन, त्यसैले खरायो वर्ष!

तपाईँलाई थाहा छ, सन् २०२३ खरायोको वर्ष हो। जनवरी २२ देखि सन् २०२४ फेब्रुअरी ९ सम्म खरायो वर्ष हो। चिनियाँ परम्परागत पात्रोअनुसार आइतबार जनवरी २२ बाट बाघ वर्षलाई बिदा गरी खरायो वर्षको स्वागत गरिनेछ। यसलाई चिनियाँ नयाँ वर्ष र वसन्त चाड पनि भनिन्छ। नेपालमा पनि शेर्पा, तामाङ तथा गुरुङ समुदायले यसरी नै जनावरको नामबाट अघिपछि … Continue reading यो दौडमा कछुवा छैन, त्यसैले खरायो वर्ष!