यी पाँच सांसद सभामुखको निर्वाचनमा अनुपस्थित रहे

काठमाडौँ– बिहीबार सम्पन्न सभामुखको निर्वाचनमा पाँच जना सांसद अनुपस्थित रहे। नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाली कांग्रेसकी बिनाकुमारी थनैत, मनोरमा शेरचन, सपना राज भण्डारी र नेकपा एमालेका लक्ष्मी महतो कोइरी अनुपस्थित रहेका हुन्। बिहीबार भएको निर्वाचनमा नेकपा एमालेका देवराज घिमिरे १६७ मतसहित निर्वाचित भएका छन्। उनको विपक्षमा नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले १०० मत पाउँदै पराजित … Continue reading यी पाँच सांसद सभामुखको निर्वाचनमा अनुपस्थित रहे