सत्ता गठबन्धनको भागबन्डा : एमालेले ८ पाउँदा राप्रपालाई ऊर्जासहित २ मन्त्रालय

काठमाडौँ- सत्ता गठबन्धनले मन्त्रालय भागबन्डा टुंग्याएको छ। माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीले छलफल गरी मन्त्रालय भागबन्डा टुंग्याएका हुन्। सहमतिअनुसार एमालेले ८ मन्त्रालय पाउनेछ। माओवादीले चार र एक राज्यमन्त्री, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ मन्त्रालय पाउनेछ। स्वतन्त्र पार्टीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालय पाउनेछ। … Continue reading सत्ता गठबन्धनको भागबन्डा : एमालेले ८ पाउँदा राप्रपालाई ऊर्जासहित २ मन्त्रालय