रेमिट्यान्सको अँध्यारो पाटो

रेमिट्यान्सले कुनाकन्दराका विपन्नको जीवनलाई गुणस्तरीय बनाएको मात्रै छैन मुलुकको आर्थिक भरथेगमा पनि योगदान दिएको छ। सँगसँगै एक्लोपन, पारिवारिक विखण्डन र सामाजिक संरचनामाथि उथलपुथल ल्याइदिएको छ। काठमाडौँ- स्वदेशमा रोजगारी र अवसर नपाउँदा कामको खोजीमा बिदेसिनेको संख्या बर्सेनि बढ्दो छ। नेपाल इकोनोमिक फोरमको रिपोर्टअनुसार दैनिक १७ सय युवाले कामको खोजीमा देश छोड्छन्। जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार … Continue reading रेमिट्यान्सको अँध्यारो पाटो