नेपाल प्रहरीका २४ जना एसएसपीको काज सरुवा [सूचीसहित]

हिमाल प्रेस २८ पुष २०७९ १९:५०
3.6k
SHARES
नेपाल प्रहरीका २४ जना एसएसपीको काज सरुवा [सूचीसहित] प्रहरी प्रधान कार्यालय

काठमाडौँ- प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को काज सरुवा गरेको छ। एसपीको सरुवासँगै काठमाडौँ, ललितपुर तथा अपराध अनुसन्धान कार्यालयका एसएसपी पनि फेरिएका छन्।

बिहीबार नै नेपाल प्रहरीका १७ डीआईजीको काज सरुवा भएको थियो।

प्रकाशित: २८ पुष २०७९ १९:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − two =