प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

हिमाल प्रेस २८ पुष २०७९ १६:३६
22
SHARES
प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ।

बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तार र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ।

बुधबार पनि बालकोटमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको थियो।

प्रकाशित: २८ पुष २०७९ १६:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + twelve =