एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिने

हिमाल प्रेस २६ पुष २०७९ १४:५०
4
SHARES
एनएमबि बैंकले ८.२५ प्रतिशत नगद लाभांश दिने

काठमाडौँ- एनएमबि बैंक लिमिटेडको साधारणसभाले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट दिने लाभांश पारित गरेको छ। २५ गते सम्पन्न बैंकको २७औँ साधारण सभाले हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको हो।

बैंकले गत आवमा ३ अर्ब २९ करोड खुद नाफा गरेको छ। गत आर्थिक वर्षसम्म बैंकको निक्षेप १ खर्ब ८६ अर्ब ४० करोड र १ खर्ब ८२ अर्ब ९ करोड कर्जा लगानी भएको छ।

प्रकाशित: २६ पुष २०७९ १४:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 5 =