शिक्षकलाई निजामतीसरह सेवासुविधा दिन महासंघको सुझाव

काठमाडौँ- नेपाल शिक्षक महासंघले विद्यालयमा कार्यरत शिक्षक/कर्मचारीको तलब र सेवासुविधा समान बनाउन उच्चस्तरीय तलब सुविधा आयोगलाई सुझाव दिएको छ। निजामती कर्मचारीको अन्तिम ग्रेड र शिक्षकको ग्रेडबीच फरक रहेकाले यस्तो व्यवस्थामा परिवर्तन गर्नुपर्ने सुझाव महासंघको छ। महासंघका पदाधिकारीले सोमबार आयोगका पदाधिकारीलाई भेट गर्दै यस्तो सुझाव दिएका हुन्। शिक्षकको तहगत बढुवामा प्रबन्ध भएअनुसार तलबमानमा फरक रहेकाले श्रेणीअनुसार … Continue reading शिक्षकलाई निजामतीसरह सेवासुविधा दिन महासंघको सुझाव