तस्बिरमा यस्तो देखियो संसद्को पहिलो अधिवेशन

दिपेश श्रेष्ठ २५ पुष २०७९ १४:०३
70
SHARES
तस्बिरमा यस्तो देखियो संसद्को पहिलो अधिवेशन प्रतिनिधिसभाको बैठकमा सांसदहरू। फाइल तस्बिर

काठमाडौँ- प्रतिनिधिसभाको पहिलो अधिवेशन सोमबारबाट सुरु भएको छ। मंसिर ४ को निर्वाचनपछि सोमबार प्रतिनिधिसभाको पहिलो बैठक बसेको हो।

बैठकमा सभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले संसद् आह्वानसम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए। त्यस्तै राष्ट्रपति कार्यालयको प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनबारे संसद्लाई जानकारी गराएको पत्र पनि पढेर सुनाइएको थियो।

नवनिर्वाचित प्रतिनिधिसभामा १२ वटा राजनीतिक दलहरूको प्रतिनिधित्व छ।

प्रकाशित: २५ पुष २०७९ १४:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + eleven =