कृषि विकास बैंकले खोज्यो प्रमुख कार्यकारी अधिकृत

हिमाल प्रेस २५ पुष २०७९ ६:५३
12
SHARES
कृषि विकास बैंकले खोज्यो प्रमुख कार्यकारी अधिकृत

काठमाडौँ- कृषि विकास बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको छ। सोमबार सूचना प्रकाशित गर्दै खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गर्न दरखास्त आह्वान गरिएको हो ।

 

प्रकाशित: २५ पुष २०७९ ६:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − two =