मुक्तिनाथ विकास बैंकको बाल अस्पतालसँग सहकार्य

हिमाल प्रेस २४ पुष २०७९ १३:५८
4
SHARES
मुक्तिनाथ विकास बैंकको बाल अस्पतालसँग सहकार्य

काठमाडौँ- मुक्तिनाथ विकास बैंक लिमिटेडले डा. भगवान कोइरालाले निर्माण गरिरहेको काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थेसँग सहकार्य गरेको छ। १७औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अभियानअन्तर्गत अस्पतालसँग सहकार्य गरेको हो।

बैंकका अध्यक्ष भरतराज ढकाल र डा. भगवान कोइरालाले हस्ताक्षर गरेको सम्झौताअनुसार बैंकले बालअस्पताल निर्माणको ५ लाख सहयोग गर्नेछ।

प्रकाशित: २४ पुष २०७९ १३:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 17 =