रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल

काठमाडौँ- गुल्मीको रेसुंगा विमानस्थलमा परीक्षण उडान सम्पन्न भएको छ। रेसुंगा नगरपालिकासँगको सहकार्यमा तारा एअरको परीक्षण उडान सफलतापूर्वक सम्पन्न भएको हो। आइतबार बिहान ११:१४ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान गुल्मीको रेसुंगा नगरपालिका-१० स्थित सिमिचौरमा निर्माण भएको रेसुंगा विमानस्थलमा १२ बजे अवतरण भएको थियो। यसअघि पनि २०७५ जेठ २५ गते … Continue reading रेसुंगा विमानस्थलमा परीक्षण उडान सफल