सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेशको भागबण्डा र विश्वासको मतबारे छलफल हुने

हिमाल प्रेस २४ पुष २०७९ १०:४१
6
SHARES
सत्ता गठबन्धनको बैठक बस्दै, प्रदेशको भागबण्डा र विश्वासको मतबारे छलफल हुने कार्यदल गठनका लागि बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक।

काठमाडौँ- सबै प्रदेशको भागबण्डा मिलाउन आज (आइतबार) सत्ता गठबन्धन दलको बैठक बस्दै छ। बैठक आइतबार अपरान्ह ५ बजे बस्दै छ।

बैठकमा प्रदेशका भागबण्डा र सरकारको विश्वासको मतबारे छलफल हुनेछ।

शनिबार पनि नेताहरूबीच यस विषयमा सामान्य छलफल भएको थियो। प्रदेश १ मा एमालेका हिक्मतबहादुर कार्की मुख्यमन्त्री बन्ने लगभग पक्का भएको छ। अन्य केही प्रदेशमा टुंगिन बाँकी छ।

प्रकाशित: २४ पुष २०७९ १०:४१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 12 =