सुनको मूल्य बढ्यो, प्रतितोला कति?

हिमाल प्रेस २१ पुष २०७९ ११:२०
6
SHARES
सुनको मूल्य बढ्यो, प्रतितोला कति?

काठमाडौँ- सुनचाँदी बजारमा आज (बिहीबार) छापावाल सुनको मूल्य प्रतितोला एक लाख तीन हजार एक सय रूपैयाँ कायम भएको छ।

अघिल्लो दिन प्रतितोला एक लाख दुई हजार ९ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला दुई सय रूपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ६ सय छ। यसको मूल्य अघिल्लो दिन एक लाख दुई हजार चार सय थियो।

 

प्रकाशित: २१ पुष २०७९ ११:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 6 =