युरोपियन युनियन र स्विट्जरल्यान्डका राजदूतले प्रधानमन्त्रीसँग गरे छुट्टाछुट्टै भेटवार्ता

हिमाल प्रेस २० पुष २०७९ ११:५०
6
SHARES
युरोपियन युनियन र स्विट्जरल्यान्डका राजदूतले प्रधानमन्त्रीसँग गरे छुट्टाछुट्टै भेटवार्ता

काठमाडौँ– युरोपियन युनियन र स्विट्जरल्यान्डका राजदूतले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्।

नेपालका लागि युरोपियन युनियन राजदूत नोना डेप्रेज र स्विट्जरल्यान्डकी राजदूत एलिजाबेथ भोन क्याप्लरले शिष्टाचार भेट गरेका हुन्।

भेटमा द्विपक्षीय आपसी हित र विभिन्न विकास सहकार्यका विषयमा छलफल भएको थियो।

प्रकाशित: २० पुष २०७९ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − twelve =