युवा संघले एकीकृत समाजवादीका सांसदलाई सम्मान गर्ने

हिमाल प्रेस २० पुष २०७९ ९:५४
4
SHARES
युवा संघले एकीकृत समाजवादीका सांसदलाई सम्मान गर्ने फाइल तस्बिर।

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नवनिर्वाचित सांसदलाई पार्टी निकट युवा ‌स‌घले बधाई र सम्मान गर्ने भएको छ।

आज दिउँसो १२ बजे हिमालयन होटल कुपोन्डोलमा कार्यक्रम आयोजना गरिएको छ। पार्टी अध्यक्ष माधवकुमार नेपालको प्रमुख अतिथ्यमा कार्यक्रम हुने छ।

समाजवादीका १० सांसद प्रतिनिधिसभामा निर्वाचित भएका छन्।

प्रकाशित: २० पुष २०७९ ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 1 =