झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

हिमाल प्रेस १७ पुष २०७९ ९:२५
6
SHARES
झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु प्रतीकात्मक तस्बिर।

झापा- झापामा हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। उनका श्रीमान् गम्भीर घाइते भएका छन्। शिवसताक्षी नगरपालिका-११, बच्चाबगरकी ६१ वर्षीया कृष्णमाया भण्डारीको हात्तीको आक्रमणबाट मृत्यु भएको प्रहरीले जनाएको छ।

आइतबार बिहान साढे २ बजेतिर पसेको हात्तीले भण्डारीको घर पनि भत्काएको छ।

प्रकाशित: १७ पुष २०७९ ९:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + seven =