भिभोद्वारा रक्तदान कार्यक्रम आयोजना

हिमाल प्रेस २७ मंसिर २०७९ १६:०६
4
SHARES
भिभोद्वारा रक्तदान कार्यक्रम आयोजना

काठमाडौँ– स्मार्टफोन ब्राण्ड भिभोले वसन्तपुर दरबार स्क्वायरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ। भिभोले लायन्स क्लब अफ भक्तपुर नमस्ते र कान्तिपुर ब्लड बैंकसँगको साझेदारीमा रक्तदान आयोजना गरेको हो।

‘रक्तदान गरेर जीवन बचाऔँ’ नारासहित कार्यक्रम गरिएको भिभोले जनाएको छ। उक्त शिविरमार्फत ५० जनाले रक्तदान गरेका थिए।

प्रकाशित: २७ मंसिर २०७९ १६:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 5 =