‘चि मुसी चि’को टिजर सार्वजनिक

हिमाल प्रेस २७ मंसिर २०७९ १२:४२
6
SHARES

काठमाडौँ- फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को टिजर सार्वजनिक भएको छ।

१ मिनेट २३ सेकेन्ड लामो टिजरमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, रविन्द्र झालगायत कलाकार अटाएका छन्।

हरर थ्रिलर फिल्म पुस २२ मा प्रदर्शनमा आउनेछ। फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − nine =