निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय

हिमाल प्रेस २६ मंसिर २०७९ ६:३७
2
SHARE
निर्वाचन आचारसंहिता आजबाट निष्क्रिय

काठमाडौँ- निर्वाचन आयोगले गत असोज १२ गतेदेखि मुलुकभर लागु गरेको निर्वाचन आचारसंहिता सोमबारदेखि निष्क्रिय भएको छ।

आयोगले आइतबार विज्ञप्ति जारी गर्दै आजदेखि निर्वाचन आचारसंहिता लागू नरहने जानकारी दिएको थियो।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि उक्त आचारसंहिता लागु गरेको थियो।

 

प्रकाशित: २६ मंसिर २०७९ ६:३७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen + one =