समानुपातिक सांसद टुंग्याउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै

हिमाल प्रेस २३ मंसिर २०७९ ८:४६
536
SHARES
समानुपातिक सांसद टुंग्याउन राप्रपाको कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक भोलि बस्ने भएको छ।

बैठकले निर्वाचनको समीक्षा एवं प्रतिनिधिसभा तर्फको ७ र विभिन्न प्रदेशसभातर्फको १७ समानुपातिक सदस्य टुंगो ​ लगाउने पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। बैठक शनिबार बिहान ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने भएको छ।

प्रकाशित: २३ मंसिर २०७९ ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + fourteen =