धनगढीको मुख्य सडक विस्तारका लागि हटाइँदै संरचना [फोटो फिचर]

पदमराज भट्ट १९ मंसिर २०७९ १३:३१
4
SHARES
धनगढीको मुख्य सडक विस्तारका लागि हटाइँदै संरचना [फोटो फिचर]

धनगढी- धनगढी उपमहानगरले कैलाली पुलदेखि क्याम्पस चोकसम्म मुख्य सडक फराकिलो बनाउँदै छ। यसका लागि उपमहानगरले अहिले सडकको क्षेत्राधिकारभित्र पर्ने संरचना हटाउन थालेको छ।

सडकको केन्द्रदेखि दायाँबायाँ १५/१५ मिटर सडक विस्तारका लागि भौतिक संरचना हटाउन थालिएको हो।

कैलाली पुलदेखि क्याम्स रोड (हुलाकी राजमार्ग) सम्मको २ दशमलव ३ किलोमिटर सडक कालोपत्र गर्न सुदूरपश्चिम प्रदेश सरकारले ६० करोड विनियोजन गरेको छ।

प्रकाशित: १९ मंसिर २०७९ १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + 20 =