बाजुरा प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार शाही निर्वाचित

हिमाल प्रेस १८ मंसिर २०७९ ९:०२
22
SHARES
बाजुरा प्रदेश (ख) मा कांग्रेसका उम्मेदवार शाही निर्वाचित

धनगढी- बाजुरा प्रदेश (ख) मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भएका छन्। वाम-लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवार बनेका शाहीले २० हजार ११९ मत ल्याएर निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका लालबहादुर थापाले १७ हजार ५२१ मत पाए।

प्रकाशित: १८ मंसिर २०७९ ९:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 9 =