बाजुरामा बद्रीप्रसादको अग्रता कायमै

हिमाल प्रेस १७ मंसिर २०७९ ७:०५
12
SHARES
बाजुरामा बद्रीप्रसादको अग्रता कायमै

काठमाडौँ- यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन अन्तर्गत बाजुरामा जारी मतगणनामा नेपाली कांग्रेसका उम्मेदवार बद्रीप्रसाद पाण्डेले अग्रता कायमै राखेका छन्।

कांग्रेसका उम्मेदवार पाण्डेले दुई हजार ७ सय ४९ मतले अग्रता लिएका छन्। उनले ९ हजार ९ सय ५९ मत प्राप्त गरेका छन्।

उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका कर्णबहादुर थापाले ७ हजार २ सय १० मत प्राप्त गरेका छन्।

प्रकाशित: १७ मंसिर २०७९ ७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =