रुस-युक्रेन वार्ताका लागि बाइडेनको शर्त पुटिनद्वारा अस्वीकार

काठमाडौँ– क्रेमलिनले शुक्रबार अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन वार्ताका लागि राखेका शर्तहरू अस्वीकार गरेको छ। ‘राष्ट्रपति बाइडेनले पुटिनले युक्रेन छोडेपछि मात्र वार्ता सम्भव छ,’ भन्ने आशय राखेर अगाडि सारेका शर्त रुसका लागि स्वीकार्य नरहेको क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारहरूलाई बताएका छन्। फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनको भ्रमणको क्रममा राष्ट्रपति बाइडेनले बिहीबार रुसले … Continue reading रुस-युक्रेन वार्ताका लागि बाइडेनको शर्त पुटिनद्वारा अस्वीकार