आजको मौसम : देशभर मौसम सफा रहने

हिमाल प्रेस १५ मंसिर २०७९ ६:५९
2
SHARE
आजको मौसम : देशभर मौसम सफा रहने

काठमाडौँ- देशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

आज राति सुदूरपश्चिम प्रदेशमा र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रकाशित: १५ मंसिर २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =