डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस

काठमाडौँ– नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी)ठगबहादुर केसीलाई निलम्बन गर्न गृहमन्त्रालयमा सिफारिस गरिएको छ। इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी केसी संकास्पद गतिविधिमा संलग्न रहेको देखिएको र अनुसन्धानका लागि निलम्बन गर्न सिफारिस गरिएको प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी दिए। ‘निलम्बनका लागि प्रहरी प्रधान कार्यालयले गृहमन्त्रालयमा सिफारिस गरेको छ,’ राईले भने, ‘अब अनुसन्धानको कामहरू अघि बढ्छन्।’ प्रहरीले … Continue reading डीएसपी ठगबहादुरलाई निलम्बन गर्न सिफारिस