पर्वतमा बाँदर आतंक : बालीनाली जोगाउन सकस परेपछि बाँझै हुन थाले खेतबारी

पर्वत- पर्वतका ग्रामीण क्षेत्रमा बाँदर आतंक बढ्दै गएको छ। यसले गर्दा हिउँदे बालीनाली लगाउने प्रचलनसमेत कम हुँदै गएको छ भने लगाएकाहरूले पनि पाक्ने बेलासम्म जोगाउन हम्मेहम्मे पर्ने गरेको छ। जिल्लाको कुश्मा नगरपालिका–९ का पुनाखर पराजुलीले विगत वर्षसम्म १८ रोपनी खेतमा गहुँखेती गर्दै आए पनि अहिले बाँझै रहेको बताए। विगतमा मंसिर तेस्रो सातासम्म गहुँ उम्रिएर हरियाली हुन्थ्यो। … Continue reading पर्वतमा बाँदर आतंक : बालीनाली जोगाउन सकस परेपछि बाँझै हुन थाले खेतबारी