यी दुई जनालाई सांसदको रुपमा काम गर्न नदिन प्रहरी र अख्तियारको पत्र

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचित भएका नेपाली कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका लक्ष्मी महतो कोइरीलाई सांसदको हैसियतमा काम गर्न नदिन नेपाल प्रहरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संसद् सचिवालयमा पत्र पठाएका छन्। गुरुङविरुद्ध अख्तियारमा मुद्दा छ भने महतोविरुद्ध सशस्त्र प्रहरी हत्यामा संलग्न रहेको मुद्दा छ।उनीहरूले गत बिहीबार ऐनविपरीत शपथ खाएका थिए। प्रतिनिधिसभाका जेष्ठ सदस्य पशुपतिशमशेर जबराले … Continue reading यी दुई जनालाई सांसदको रुपमा काम गर्न नदिन प्रहरी र अख्तियारको पत्र