सरकारमा जाँदैनौँ, समर्थन गर्छौँ : लिङ्देन

हिमाल प्रेस ११ पुष २०७९ १२:५९
10
SHARES
सरकारमा जाँदैनौँ, समर्थन गर्छौँ : लिङ्देन

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा नजाने भएको छ। यद्यपि सरकारलाई समर्थन भने गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बताए।

‘सरकारमा जाँदैनौँ, हामी यो सरकारलाई समर्थन मात्रै गर्छौँ,’ उनले सञ्चारकर्मीसँग भने।

प्रकाशित: ११ पुष २०७९ १२:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 17 =