तीनै व्यवस्थामा ‘भाग्यमानी’ पशुपतिशमशेर
‘म त्यसभन्दा अघि एकचोटि सिन्धुपाल्चोक गएको थिएँ। चौतारा-जलवीरे हुँदै भोट जाँदा बीच बाटोमा पर्ने दुगुनागढी जहाँ मेरा पुर्खा धीरशमशेरले बनाएको किल्ला देखेर एकदम आत्मीयता जागेर आएको अझै ताजा छ।’ काठमाडौँ- २०२९ सालतिर सेडा (सेन्टर फर इकोनमिक डेभलपमेन्ट एन्ड एडमिनिस्ट्रेसन) का कार्यकारी निर्देशक रहेका पशुपतिशमशेर राणाले राजनीतिमै आफ्नो भविष्य देखेका थिए। तर उनमा कहाँबाट राजनीति थाल्ने भन्ने … Continue reading तीनै व्यवस्थामा ‘भाग्यमानी’ पशुपतिशमशेर
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed