हामी आफ्नै लागि पनि किन केही गर्दैनौँ ?

सरल रेखाको परिकल्पनामा अबको एक दशकपछिको नेपाल नि:सन्देह आशावादी छ। यो मुलुक अहिलेभन्दा धेरै समृद्धशाली र गौरवशाली हुनेछ। जनताको भागमा पर्ने सुखको मात्रा र सुखानुभूति गर्ने आमजनताको संख्यामा बढोत्तरी हुनेछ। निश्चय नै आशाका किरणहरू पर्याप्त छन्। इन्द्रेणीरूपी छन्। अहिले नै झन्डै सम्पूर्ण नेपाल बिजुलीको उज्यालोले झलमल्ल छ। नेपाल २०९० : एक वार्ता सबैमा नमस्कार ! … Continue reading हामी आफ्नै लागि पनि किन केही गर्दैनौँ ?