भ्रष्टाचार र हत्या अभियोगमा मुद्दा खेपिरहेका सांसदले पनि लिए शपथ

काठमाडौँ- कानुनअनुसार स्वत: निलम्बनमा परेका व्यक्तिले पनि प्रतिनिधिसभा सदस्यका रूपमा पद तथा गोपनीयताको शपथ लिएका छन्। यसरी शपथ लिनेमा मनाङबाट निर्वाचित नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङ र एमालेका सांसद लक्ष्मी महतो कोइरी छन्। गुरुङमाथि भ्रष्टाचार अभियोगको मुद्दा छ भने महतो सशस्त्र प्रहरीका असई थमन विक हत्या अभियोगमा प्रहरीको फरार सूचीमा छन्। उनीहरू दुवैमाथि विशेष अदालतमा … Continue reading भ्रष्टाचार र हत्या अभियोगमा मुद्दा खेपिरहेका सांसदले पनि लिए शपथ