यस्तो छ ‘छक्का पञ्जा ४’को पोस्टर

हिमाल प्रेस ७ पुष २०७९ ९:५१
12
SHARES
यस्तो छ ‘छक्का पञ्जा ४’को पोस्टर

काठमाडौँ- फिल्म ‘छक्का पञ्जा ४’को पोस्टर सार्वजनिक भएको छ। पोस्टरमा अभिनेता दीपकराज गिरीलाई देख्न सकिन्छ।

हेमराज बिसीको निर्देशकमा बन्ने फिल्ममा दीपकराजसँगै दीपाश्री निरौला, केदार घिमिरे, बेनिशा हमाल, मलिना जोशीलगायत कलाकारको अभिनय छ।

दीपकराज गिरीको पटकथा रहेको फिल्म फागुन १९ मा रिलिज हुनेछ।

प्रकाशित: ७ पुष २०७९ ९:५१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − one =