कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

हिमाल प्रेस ६ पुष २०७९ १०:५७
270
SHARES
कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा निर्वाचित भएका छन्। प्रधानमन्त्री देउवाले ६४ र प्रत्यासी महामन्त्री गगन थापाले २५ मत प्राप्त गरेका छन्।

बुधबार बिहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा निर्वाचन भएको थियो। ८९ सांसदले मतदान गरेका थिए।

प्रकाशित: ६ पुष २०७९ १०:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =