कांग्रेसको संसदीय दलको निर्वाचन सम्पन्‍न

हिमाल प्रेस ६ पुष २०७९ १०:२२
10
SHARES
कांग्रेसको संसदीय दलको निर्वाचन सम्पन्‍न

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको चुनाव सम्पन्न भएको छ। बिहान ९ बजेबाट सुरु भएको चुनाव भर्खरै सम्पन्न भएको हो। सबै निर्वाचित मतदाताले मत खसालिसकेका छन्।

मतदानपछि आजै गणना पनि हुने छ। निर्वाचनमा कुल ८९ मत खसेको हो।

प्रकाशित: ६ पुष २०७९ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =