तस्बिरमा कांग्रेस संसदीय दलको उम्मेदवारी दर्ता

दिपेश श्रेष्ठ ५ पुष २०७९ १५:२०
12
SHARES
तस्बिरमा कांग्रेस संसदीय दलको उम्मेदवारी दर्ता

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन्।

सभापति शेरबहादुर देउवाका प्रस्तावकमा उपसभापति पूर्णबहादुर खड्का र समर्थक वरिष्ठ नेता रामचन्द्र पौडेल छन्। थापाको प्रस्तावकमा नेता डा. शेखर कोइराला तथा समर्थकहरूमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र नेता प्रदीप पौडेल छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =