आइएमई पे र बिग डिजिटलको सहकार्यमा साइबर विक

हिमाल प्रेस १४ मंसिर २०७९ १६:२२
8
SHARES
आइएमई पे र बिग डिजिटलको सहकार्यमा साइबर विक

काठमाडौँ– आइएमई पे र बिग डिजिटल स्टोरको सहकार्यमा विश्व प्रख्यात साइबर विक नेपालमा पनि सञ्चालन भएको छ।

मंसिर १३ गतेबाट सुरु भएको साइबर विकमा ग्राहकले बिग डिजिटल स्टोरमा ५० प्रतिशतसम्मको छुटमा ल्यापटप, मोबाइल र अन्य सामान खरिद गर्न सक्नेछन्।

यसका साथै आइएमई पे एपबाट भुक्तानी गर्दा ग्राहकले थप १० प्रतिशत वा बढीमा एक हजार छुट पनि पाउने कम्पनीले जनाएको छ। यो अफर र छुट बिग डिजिटलको स्टोरका सामग्रीमा मात्रै लागू हुने जनाइएको छ।

प्रकाशित: १४ मंसिर २०७९ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + seven =