सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै

हिमाल प्रेस १४ मंसिर २०७९ ७:३०
4
SHARES
सुनसरी ४ मा ज्ञानेन्द्रबहादुर कार्कीको अग्रता कायमै कार्की र कुसियत।

सुनसरी- सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन्। अहिलेसम्म कार्कीले २५ हजार ९ सय ४२ मत प्राप्त गरेका छन् । नेकपा एमालेका जगदिश कुसियैतले २५ हजार ६ सय २२ मत प्राप्त गरेका छन्।

सरकारका प्रवक्तासमेत रहेका कार्कीले मतगणनाका क्रममा धाँधली भएको आरोप लगाउँदै पुनः गणनाको माग राखेपछि शनिबारदेखि स्थगित भएको मतगणनाको कार्य मंगलबार साँझबाट सुचालु भएको थियो।

प्रकाशित: १४ मंसिर २०७९ ७:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 9 =