समानुपातिकतर्फ कांग्रेसले २५ लाख मत कटाउँदा अरूको कति?

हिमाल प्रेस १३ मंसिर २०७९ १७:४४
318
SHARES
समानुपातिकतर्फ कांग्रेसले २५ लाख मत कटाउँदा अरूको कति? फाइल तस्बिर
काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फ २५ लाख मत कटाएको छ। साँझ ५:३८ बजेसम्मको गणनामा कांग्रेसले २५ लाख सात हजार १६ मत ल्याएको हो।
मतगणनाको सुरुदेखि नै अगाडि रहेको नेकपा एमाले कांग्रेसभन्दा धेरै नै मतले अगाडि छ।  एमालेले २६ लाख ५१ हजार ६७२ मत ल्याएको छ। तेस्रो स्थानमा रहेको माओवादीको ११ लाख ३१ हजार ९८३ मत छ। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीको १० लाख ८६ हजार ८५२ मत, राप्रपाको पाँच लाख ६१ हजार ७१६ मत, जसपाको तीन लाख ८२ हजार ५५४ मत, जनमत पार्टीको ३ लाख ४२ हजार ८८ मत छ।
अरू कुन दलको कति मत?
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)
२,७८,२९९
नागरिक उन्मुक्ति पार्टी
२,४६,१६८
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
१,४६,२१०
नेपाल मजदुर किसान पार्टी
७३,४८८
हाम्रो नेपाली पार्टी
५३,५५२
मंगोल नेशनल अर्गनाइजेशन
४७,२६७
राष्ट्रिय जनमोर्चा
४५,५६२
नेपाल संघीय समाजवादी पार्टी
३९,२९३
नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
२९,१६९
राष्ट्रिय जनमुक्ति पार्टी
२३,१८१
जनता प्रगतिशिल पार्टी, नेपाल
१७,४६२
एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
१७,४३१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१७,३१५
बहुजन एकता पार्टी नेपाल
१६,१९१
नेपाली काँग्रेस (बी.पी.)
११,८०३
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
११,३४८
नेपाली जनता दल
९,२७१
नेपालका लागि नेपाली पार्टी
७,९८२
नेपाल कम्युनिष्ट पार्टी
७,२३३
नेपाल जनता पार्टी
७,०५१
नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
६,९८६
Symbol
नेपाल लोकतान्त्रिक पार्टी
६,९२७
बहुजन शक्ति पार्टी
६,९१०
मितेरी पार्टी नेपाल
६,६६७
आमूल परिवर्तन मसिहा पार्टी नेपाल
६,२६०
जनजागरण पार्टी नेपाल
५,९८२
एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
५,५६४
जनसमाजवादी पार्टी, नेपाल
५,५६२
पिछडावर्ग निषाद दलित जनजाति पार्टी
४,५००
विवेकशील साझा पार्टी
३,८७४
नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
३,५५९
एकीकृत शक्ति नेपाल
३,३२४
राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
३,१५१
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
३,१३८
मौलिक जरोकिलो पार्टी
३,०७५
तराई मधेश लोकतान्त्रिक पार्टी
३,०४५
नेपाल समावेशी पार्टी
२,६२०
नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
२,०६७
नेश्‍नलिष्ट पिपल्स पार्टी
१,९४५
राष्ट्रिय नागरिक पार्टी
१,८८३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − one =