आजको मौसम : गण्डकी र प्रदेश १ मा आंशिक बदली

हिमाल प्रेस १३ मंसिर २०७९ ६:५९
2
SHARE
आजको मौसम : गण्डकी र प्रदेश १ मा आंशिक बदली

काठमाडौँ- देशका पहाडी भूभागका केही स्थानहरूमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो प्रदेश नं १ तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। आज राति सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रकाशित: १३ मंसिर २०७९ ६:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twenty =