गठबन्धनबारे देउवाले गरे प्रचण्ड र नेपालसँग छलफल

हिमाल प्रेस १२ मंसिर २०७९ १३:०७
22
SHARES
गठबन्धनबारे देउवाले गरे प्रचण्ड र नेपालसँग छलफल

काठमाडौँ- सत्ता गठबन्धनमा आबद्ध तीन दलका शीर्ष नेतृत्वबीच छलफल भएको छ। प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एस)का अध्यक्ष माधवकुमार नेपालसँग छुट्टाछुट्टै छलफल गरेका हुन्।

भेटमा गठबन्धनको सहकार्यलाई कायम राख्ने विषयमा छलफल भएको कांग्रेसका एक नेताले बताए । उनका अनुसार गठबन्धनमा आबद्ध दलहरूको औपचारिक बैठक चाँडै बोलाइने छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 13 =